दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी

दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी

दाङको घोराही उपमहानगरपालिका– ९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको …