आज विश्व क्षयरोग दिवस : बर्सेनि थपिने क्षयरोगका साढे ६८ हजार बिरामीमध्ये ३० हजार जाँदैनन् अस्पताल
क्षयरोगको दर घटाउन र उपचारमा पहुँच बढाउन सरकारले पञ्चवर्षीय योजना बनाएर काम गरेको भए पनि हरेक वर्ष झन्डै आधा बिरामी अस्पतालको पहुँचबाहिर छन् । राष्ट्रिय क्षयरो…