बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

कुल ७० मतदाता रहेको समाजमा ६९ जनाले गरे मतदान नेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा भएको मतदानमा आचार्य…