वनमा आगो लगाउँदै हिँड्ने ७२ वर्षीय वृद्ध पक्राउ

वनमा आगो लगाउँदै हिँड्ने ७२ वर्षीय वृद्ध पक्राउ

रामेछाप नगरपालिका– २ देउरालीको सिरुबारीस्थित भिरपाखा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय ७२ वर्षीय वृद्ध हरिबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको …