सिटिजन्सका ग्राहकलाई जननी क्लिनिकमा छुट

सिटिजन्सका ग्राहकलाई जननी क्लिनिकमा छुट

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबिच छुटसम्बन्धी समझदारी भएको छ । समझदारीपश्चात् बैंकका ग्राहकले जननी फर्टिल…