कोशीविरुद्ध कुशलको अलराउन्ड प्रदर्शन

कोशीविरुद्ध कुशलको अलराउन्ड प्रदर्शन

कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।…