पूर्वको शक्तिपीठ दन्तकालीलाई यस वर्ष ६ लाख घाटा

पूर्वको शक्तिपीठ दन्तकालीलाई यस वर्ष ६ लाख घाटा

पूर्वको शक्तिपीठ मानिने धरानको दन्तकाली मन्दिरको आम्दानीमा यस वर्ष ६ लाख घाटा लागेको छ । कोरोना महामारीका कारण आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई प्रवेश निषेध गरि…