मोरङमा ओलीलाई धक्का, भण्डारीपक्षीय प्यानल नै विजयी

मोरङमा ओलीलाई धक्का, भण्डारीपक्षीय प्यानल नै विजयी

एमाले मोरङको नयाँ नेतृत्वमा इतर प्यानल विजयी भएको छ । १०औँ जिल्ला अधिवेशनबाट इतर समूहका अजम्बर राई ४४६ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।  संस्थापन समूह…