बाँकेसहित ६ जिल्लाका सिडिओ सरुवा

बाँकेसहित ६ जिल्लाका सिडिओ सरुवा

गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) सरुवा गरेको छ। मन्त्रालयले बिहीबार रिक्त रहेका जिल्लामा मन्त्रालयका सहसचिवलाई सिडिओमा खटाएको हो।  …