पाराएथलेटिक्स टोली भारत जाँदै

पाराएथलेटिक्स टोली भारत जाँदै

विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। भारतको नयाँदिल्लीमा यही मार्च ७ देखि १४ तारिखसम्म हुने उक्त प्रतियोगितामा …