उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउन सांसद झाकाे माग

उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउन सांसद झाकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त १०३ जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउ…