पाथीभरा याङबरकले अपांगको आय आर्जनका लागि रकम उपलब्ध गराउने

पाथीभरा याङबरकले अपांगको आय आर्जनका लागि रकम उपलब्ध गराउने

ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूको आयआर्जनलाई मध्यनजर गर्दै समूहगत रूपमा प्रतिसमूह ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।&n…