एमाले सचिवालय बैठक बालकोटमा
प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ। अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध दर्ता गर…
एमालेले सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार नै प्रदेश कमिटीहरूलाई चुनावको तयारीमा लाग्न पत्रमार्फत निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिट…
कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित, एमालेको माघ अन्तिममा
नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्ला अधिवेशन गर्न पाँचपटक प्रयत्न गर्‍याे। पार्टीको १४औँ महाधिवेशनअघि नै तीनपटक प्रयास भयो। २८ पुसमा सम्पन्न महाधिवेशन…
एमाले परित्याग गर्ने तीन कार्यपालिका सदस्य कारबाहीमा
नेकपा (एमाले)ले तीनजना कार्यपालिका सदस्यलाई कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएर अहिले पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले …
चुनाव घोषणा गराउन एमालेले दबाबमूलक आन्दोलन गर्ने
प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा द…
एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए। …
एमाले सचिव भट्टको गृहनगरमा कमिटी चयनमा विवाद
कैलालीको गोदावरी नगरपालिकामा नगर कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको गृहनगर गोदावरीमा व…
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियुले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ। सोमबार विद्यार्थीले काठमाडौंको प्रदर्शन…
स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। शनिबार बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचन…
राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले
१५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्ति भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभा…
गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ मा एमालेका शेर्पा राष्ट्रिय सभा सदस्यमा विजयी
प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा अल्पसंख्यकतर्फ एमाले उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन्। …
स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रपञ्च : एमाले
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन् । ‘निर्वाचन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ०७९ वैशा…
एमालेको प्रश्न– २४ लाख डोज खोप कसले लुकायो वा बेच्यो ?
नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो भन्दै जवाफ मागेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो यति धेरै मात्राको …
कुनै बहानामा स्थानीय तह निर्वाचनको मिति धकेल्न पाइँदैन : एमाले
एमालेले स्थानीय तहको निर्वाचनको मिति पर धकेल्न खोजे आफूहरूलाई मान्य नहुने बताएको छ। एमाले अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै…
पार्टी र जनसंगठनका कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर
नेकपा (एमाले) कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । …
एमाले रौतहटको अध्यक्षमा साह, नयाँ कमिटी घोषणा गर्ने असन्तुष्ट समूहको चेतावनी
नेकपा एमाले रौतहटको जिल्ला अध्यक्षमा त्रिभुवन साह चयन भएका छन्। आइतबार साँझ जिल्लाको कटहरियामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट साह सर्वसम्मत अध्यक्ष चयन भएका…
एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका जिल्लामा पूर्वमाओवादीकाअधिकांश नेता नेतृत्वबाट बाहिर
एमालेको जिल्ला नेतृत्व चयन गर्न सुदूरपश्चिमका जिल्लामा भएका निर्वाचनमा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरू पराजित भएका छन् । कैलाली, कञ्चनपुर र अछ…
एमाले जिल्ला अधिवेशनमा पूर्वमाओवादी नेताहरू पराजित
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन् । कैलाली, कञ्चनपुर …
एमाले जिल्ला अधिवेशनमा चुनाव र सर्वसम्मतिको समानान्तर अभ्यास
२९ जिल्लामा अध्यक्ष छान्न मतदान, दुईतिहाइ जिल्लामा आंशिक चुनाव एमालेले जिल्ला कमिटीहरूको अधिवेशनमा सर्वसहमति र मतदानको समानान्तर अभ्यास गरेको छ । आठ …
एमाले प्रदेश अधिवेशन सर्यो
नेकपा(एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमाले…