एउटै मञ्चबाट ओली र प्रचण्डको प्रतिबद्धता : सहमतिबाट निकट सहकार्य गर्दै एकता
दुई ठूला कम्युनिस्ट पार्टीका प्रमुखहरू एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति र सहकार्यको यात्रापछि मात्र पार्टी एकताको निर्णयमा पुग्…
१५बुँदे प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्
नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै १५बुँदे प्रस्ताव पारित गरेर एमालेको राष्ट्रिय महाधिवेशन परिषद् बैठक सकिएको छ । २१…
पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिको ढोका खोल्दै एमाले
एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिको ढोका खुला गर्दै छ । सोमबार कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा ‘गणतन्त्र गौरव’ पदकबाट सम्मा…
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदमा आज समूहगत छलफल
नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा समूहमा प्रतिवेदनमाथि छलफल अघि बढेको छ । अध्यक्ष केपी…
तत्काल वाम ध्रुवीकरणको विपक्षमा एमाले
अहिलेकै अवस्थामा कुनै निश्चित दल र शक्तिलाई निषेध गरी हुने वाम एकता वा ध्रुवीकरण एमालेले इन्कार गरेको छ, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केप…
एमाले महाधिवेशन परिषद् बैठक आजदेखि
एमालेको प्रथम महाधिवेशन परिषद् बैठक शनिबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सभा हलमा दुई दिन चल्ने महाधिवेशन परिषद् बैठक एमाले …
मन्त्रीहरूलाई लगाम लगाउँदै एमाले
केन्द्रीय कार्यालयमा नियमित अन्तर्संवाद गराइने
आज एमाले सचिवालय बैठक
नेकपा एमालेले आज (आइतबार) केन्द्रीय सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी बोलाइएको हो । कार्यालय सचिव डा. भ…
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई भारी मतले विजयी भएका छन्। दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्…
एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित
एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई आठ मतको अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका …
कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन फिर्ता
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएकाे छ। सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट …
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
- दुईदिने महाधिवेशन प्रतिनिधि भेलामा ६ वटा प्रतिवेदनमाथि छलफल - १० वैशाखमा गोदावरीमा पहिलो पुस्ताका सबै वाम शीर्ष नेतालाई निम्तो - ७५ वर्षे य…
एमाले बाराकाे अध्यक्षमा अध्यानन्द पाण्डे विजयी
पदाधिकारीमा टिना सुवेदीको प्यानल नै निर्वाचित प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्…
एमाले बारा अधिवेशन : पाँच पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान
अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीकाे उम्मेदवारी दर्ता नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…
केन्द्रीय विभागलाई सरकार र संसदमा केन्द्रित गराउँदै एमाले
विभागहरूको कामप्रति ओली असन्तुष्ट
१४ मतान्तरले एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ विजयी
नेकपा एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेका होमनारायण श्रे…
बागमतीमा एमालेबाट चार मन्त्री थप्दै मुख्यमन्त्री जम्कट्टेल, आजै शपथकाे तयारी
सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अर्को सत्तासाझेदार दल एमालेबाट चारजनालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। यसअघि मंग…
एमाले लमजुङको अध्यक्षमा विष्ट र सचिवमा बोहरा निर्वाचित
नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन्। पार्टीको सोमबार सम्पन्न नवाैँ जिल्ला अधिवेशनबाट दुई सय ८८ मत प्राप्त गरेर विष्ट अ…
प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेश सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्। …
१३ महिनापछि बागमती सरकारमा फर्कियो एमाले
१० चैत ०७९ मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः सरकारमा फर्किएको छ । शनिबार एमाले नेता जगन्नाथ थपलियाले मन्त्रीका रूपमा शपथ लिएसँगै …