नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठक : १० हजार मेगावाट बिजुली निर्यात गर्ने प्रसारणलाइन बनाउने सहमति
नयाँदिल्लीमा मंगलबार सम्पन्न नेपाल–भारतका ऊर्जा सचिवस्तरीय बैठकमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि ठुला क्षमताको अन्तरदेशीय प्रसारणल…