सांसद सन्तोष परियारको प्रश्न– प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?(भिडियोसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्य…