थप तीन अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महारा…
एभरेस्ट अस्पताललाई काठमाडौं महानगरको कारबाही, फोहोर उठाउन छाड्यो
जोखिमयुक्त र संक्रमणजन्य फोहोर पनि निर्मलीकरण नगरेको पाइएपछि काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको फोहोर उठाउन बन्द गरेको छ । …
कान्ति अस्पतालको फोहोर काठमाडौं महानगरले नउठाउने
काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरका अनुसार अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वत…
सार्वजनिकस्थलमा फोहोर वर्गीकरण बिन राख्दै महानगर
काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा आवतजावत गर्ने उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न बिन राख्ने भएको छ । यसका लागि एउट…
महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने
पहिलो चरणमा वडा नम्बर २७ बाट सुरु, फोहोर उठाउन छुट्टै गाडीको व्यवस्था काठमाडौं महानगरपालिकाले मंगलबारदेखि स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ ।…
पर्यटकसँगै रारामा बढ्यो फोहोरको समस्या
कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल रारा ताल क्षेत्रमा यातायातको सहज पहुँच पुगेसँगै पर्यटकहरूको आवागमन बढ्न थालेको छ। पर्यटकको चहलपहलसँगै पछिल्ला वर्षहरूमा ताल आ…
ल्यान्डफिल साइट नहुँदा दमकमा उठेन फोहोर
झापाको दमक नगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । ल्यान्डफिल साइट नहुँदा फोहोर व्यवस्थापन हुन नसकेको हो । जसकारण दमक बजारमा दुर्गन्ध फैलिएको छ । सम्झ…
उद्योगको फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै
कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरेको छ । पुनर्वास नगरपालिका–२, दशरथ बस्तीमा रहेको भागेश्वर सुगर ए…
कुहिने फोहोरबाट कम्पोस्ट बनाउँदै महानगर
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न प्रोत्साहनस्वरूप सहुलियत मूल्यमा कम्पोस्ट बिन भाँडो वितरण गर्न थालेको छ । हालसम्म एक हजारवटा भाँड…
फोहोर वर्गीकरण गर्ने आफ्नै निर्णय वर्ष दिनपछि मात्रै सम्झियो महानगरले
सहुलियतमा कम्पोस्ट बिन बिक्री, छुट्याएर फोहोर संकलन गर्न अझै समय लाग्ने काठमाडौं महानगरले एक वर्षअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरे मात्रै संकलन गर्ने…
काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने
उपत्यकाको फोहोर व्यवस्थापनस्थल सिसडोल–बन्चरेडाँडावासीले नौ दिनदेखि गरेको फोहोर ढुवानीमाथिको अवरोध पूर्ण रूपमा हटाएका छन् । स्थानीयको अवरोध हटेसँगै उपत्य…
माटोले पुर्ने काम नसकिएसम्म बन्चरेडाँडामा फोहोर ढुवानी नहुने
बन्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर पुर्ने काम नसकिएसम्म बन्चरेडाँडामा फोहोर ढुवानी हुन नदिने भएका छन् । बुधबार स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयबीच …
बन्चरेडाँडावासीसँग तीनबुँदे मौखिक सहमति : फोहोर ढुवानीमा भइरहेको अवरोध हट्यो
यस्ता छन् सहमति - फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने । - फोहोरकै कारण फैलिएको झिँगा व्यवस्थापन गर्ने । - बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (…
स्थानीय आन्दोलित भएपछि फेरि रोकियो फोहोर, बीचबाटोबाटै फर्किए ३२ ट्रक
बन्चरेडाँडा र सिसडोलका बासिन्दाको आन्दोलनका कारण काठमाडौं उपत्यकाबाट गएका फोहोरका ट्रक बीचबाटोबाटै फर्किएका छन् । ल्यान्डफिल प्रभावित क्षेत्रका बासिन्दाले फोहोर ल…
बन्चरेडाँडामा फेरि रोकियो फोहोर
बन्चरेडाँडाका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका ट्रक फेरि रोकेका छन्। फोहोर बोकेर बन्चरेडाँडा गएका ट्रक बिहानदेखि आलेटारमै रोकिएको काठमाडौं महाग…
ककनी र धुनीबेँसीका बासिन्दा पुनः आन्दोलित : आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिलमा प्रवेश रोक
संघीय सरकार र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्न चासो नदिएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङ धुनीबेँसीका…
ककनीले फोहोर बोक्ने गाडीबाट १५ सयसम्म उठाउने
ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने भएको छ । १९ असारमा बसेको गाउँसभाले १ साउनदेखि फोहोर बोकेर बन्चरेडाँ…
टिआइएमा फोहोर व्यवस्थापन सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन सुरु भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्…
चार हिमालबाट ३६ हजार किलो फोहोर संकलन
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियानले चारवटा हिमालबाट ३५ हजार सात सय आठ किलो फोहोर संकलन गरेक…
सार्वजनिक स्थलबाट ६७ ट्रक फोहोर संकलन
काठमाडौंका विभिन्न सार्वजनिक ठाउँमा शनिबार भएको विशेष सरसफाइ अभियानबाट ६७ गाडी फोहोर संकलन भएको छ । जसमध्ये महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहो…