मोहीको हक पुनर्स्थापित गर्न दाङदेखि आएका स्वर्गद्वारी गुठीका मोही माइतीघर धर्नामा

मोहीको हक पुनर्स्थापित गर्न दाङदेखि आएका स्वर्गद्वारी गुठीका मोही माइतीघर धर्नामा

जमिन कमाएको तीन पुस्ता बिते पनि कानुनबमोजिमको मोहियानी हक सरकारले कार्यान्वयन नगरेको गुनासो, लालपुर्जाकै कारण राज्यले दिने न्यूनतम सुविधाबाट पुस्तौंदेखि भएक…