राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी ढकाल नियुक्त

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी ढकाल नियुक्त

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाशप्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन्। गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो ।…