बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक : रास्वपा

सरोकारवालसँग छलफल गरी संवैधानिक मूल्य–मान्यताअनुरूप पुनर्लेखन गर्न माग