वीर अस्पतालले लिलाम गर्‍यो डेढ करोडको कबाड

वीर अस्पतालले लिलाम गर्‍यो डेढ करोडको कबाड

वीर अस्पतालमा वर्षौँदेखि थन्किएका कबाड सामान डेढ करोडभन्दा बढी रुपैयाँमा लिलाम भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका, वीर अस्पताल,…