एन्फा कार्यसमिति बैठक बोलाउन सात सदस्यको माग

एन्फा कार्यसमिति बैठक बोलाउन सात सदस्यको माग

वरिष्ठ उपाध्यक्षसहित सात सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउन माग गरेका छन्। आइतबार सात सदस्यले आठ एजेन्डामा रहेर सामूहिक हस्ताक्षर गर्द…