ठमेलको ह्यान्डिक्राफ्ट पसलबाट चरेस र गाँजा बरामद

ठमेलको ह्यान्डिक्राफ्ट पसलबाट चरेस र गाँजा बरामद

काठमाडौं महानगरपालिका– १६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डिक्राफ्ट पसलबाट चरेस र गाँजालगायत लागुऔषध बरामद भएको छ ।  दुई किलो चरेस, एक किलो दुई …