नेपाल–भारत वाणिज्य वार्ता : वाणिज्य सन्धि पुनरावलोकन, बिआइएसदेखि रेल सञ्जाल विस्तारसम्मको सहमति

नेपाल–भारत वाणिज्य वार्ता : वाणिज्य सन्धि पुनरावलोकन, बिआइएसदेखि रेल सञ्जाल विस्तारसम्मको सहमति

व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी कमिटी (आइजिसी) बैठक सम्पन्न भएको छ । २६ र २७ पुसमा काठमाडौंमा बसेको बैठकमा नेपाल–भ…