पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर/रामसागर/नेपाल फूलबार…