नेपाल प्रहरीका दुई डिआइजीको एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका दुई डिआइजीको एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले कुवेर कडायत र रवीन्द्र केसीलाई बढुवा सिफारिस गरेको हो।  क…