चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी सडक…