डेढ महिना नपुग्दै घुस मुद्दामा फैसला, अमिनलाई दुई महिना कैद

डेढ महिना नपुग्दै घुस मुद्दामा फैसला, अमिनलाई दुई महिना कैद

विशेष अदालतमा गत महिना मात्र दायर मुद्दामा फैसला भएको छ । घुस लिई भ्रष्टाचार गरेको मुद्दामा विशेषले सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल…