सुनवलमा भएको दुर्घटनामा २२ घाइते, ६ को अवस्था गम्भीर

सुनवलमा भएको दुर्घटनामा २२ घाइते, ६ को अवस्था गम्भीर

नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।  पश्चिम नवलपरासीको बर्दघाटबाट बु…