सार्क बडापत्रका ४० वर्ष : शुभकामना सन्देशमै भारत–पाकिस्तान टकराब

सार्क बडापत्रका ४० वर्ष : शुभकामना सन्देशमै भारत–पाकिस्तान टकराब

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बडापत्र जारी भएको ४०औँ वर्ष प्रवेशमा सात सदस्य मुलुकका शीर्ष नेताले शुभकामना दिँदै सार्कको महत्वमा जोड दिएका छन् ।…