मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

- यसअघि अंग दान गरेका व्यक्तिको परिवारलाई अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिइँदै आइएको थियो ।  - अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गर…