कबड्डीको लोगो, फ्रेन्चाइज टिम र ट्रफी सार्वजनिक

कबड्डीको लोगो, फ्रेन्चाइज टिम र ट्रफी सार्वजनिक

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल)को शुक्रबार लोगो, ट्रफी र फ्रेन्चाइज ६ टोलीको घोषणा गरेको छ । एनकेएल लिगमा ६ प्रदेशका फ्रेन्चाइज टोलीले…