नारायणगढ–मुग्लिन सडक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।…