बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारणलाइनको पुनर्निर्माण सकियो, १९ प्रसारणलाइन सञ्चालनमा
इलामको माईखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ। गत असोज १२ गते शनिबार माईखोलामा आए…