सल्यान ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो

सल्यान ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो

सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा ट्रकचालक २४ वर्षीय मानबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएक…