१० महिनाअघि बेपत्ता फेम्बो फेला परे : बेपत्ता बनाएको आरोप लागेका निरौला थुनामै

१० महिनाअघि बेपत्ता फेम्बो फेला परे : बेपत्ता बनाएको आरोप लागेका निरौला थुनामै

१० महिनाअघि बेपत्ता भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का वीरेन्द्र फेम्बो फेला परेका छन् । फुङलिङ नगरपालिका– ४ बस्दै आएका उनी १९ मंसिर ०८०…