क्यानडाको क्याल्गरीमा पहिलोपटक गुन्जिँदै सबिन राई

क्यानडाको क्याल्गरीमा पहिलोपटक गुन्जिँदै सबिन राई

नोभेम्बर १ शुक्रबार साँझ क्यानडाको क्याल्गरीमा पहिलोपटक सबिन राई र फारोह ब्यान्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम ‘समर्पण यात्रा’ हुने भएको छ। …