सरकारको ऋण तथा सेयर लगानी सवा आठ खर्ब पुग्यो

सरकारको ऋण तथा सेयर लगानी सवा आठ खर्ब पुग्यो

एक वर्षमा ४४ अर्ब लगानी थपिँदा, साँवा–ब्याज असुली पौने ६ अर्बले घट्यो, लाभांश प्राप्ति सवा १९ अर्बले बढ्यो सरकारले सार्वजनिक संस्थान, निकाय तथा अन्तर्राष्…