काभ्रेका बाढीपीडित भन्छन्– गाँस जुट्यो, वास चाहियो

काभ्रेका बाढीपीडित भन्छन्– गाँस जुट्यो, वास चाहियो

काभ्रेको रोशी गाउँपालिका– ३ भँडारेका ७६ वर्षीय तिलकबहादुर रानामगर वडा नम्बर ३ को कार्यालयनजिकै बसिरहेका थिए। उनी राहत ल्याएको सुनेपछि लिन आएका …