फ्लोरिकल्चर मेलामा प्रतियोगिताका लागि राखिएका गोदावरी फूल (फोटोफिचर)

फ्लोरिकल्चर मेलामा प्रतियोगिताका लागि राखिएका गोदावरी फूल (फोटोफिचर)

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)को आयोजनामा ललितपुरको जावलाखेल ग्राउन्डमा आजदेखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । यही कात्तिक ११…