कुम्भकर्ण हिमाल आरोहणका लागि गएका अमेरिकी पर्यटक बेपत्ता

कुम्भकर्ण हिमाल आरोहणका लागि गएका अमेरिकी पर्यटक बेपत्ता

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ स्थित कुम्भकर्ण हिमाल आरोहण गर्न गएका एक अमेरिकी नागरिक बेपत्ता भएका छन्। माइकल अराएन गाडनर बुधबार दिउँसो सवा १ …