फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेत्रे मेयरमा उम्मेदवारी दिएर राजनीतिमा फर्किंदै

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेत्रे मेयरमा उम्मेदवारी दिएर राजनीतिमा फर्किंदै

सन् २०२२ मा ६ वर्षे राष्ट्रपति कार्यकाल पूरा गरेर राजनीतिबाट अवकाश लिएका रोद्रिगो दुतेत्रे परिवारको राजनीतिक गढ मानिने सहरको मेयरमा उम्मेदवारी दिएर राजनीतिमा फर्किएको घोषणा गरेका छन्