गुल्जार बजार

गुल्जार बजार

उपभोक्ताको सबैभन्दा बढी खर्च हुने र व्यापारीको आम्दानी धेरै हुने सिजन हो दसैँ । त्यसैले वर्षमा फेरि एकपटक गाउँका हटियादेखि काठमाडौंसहित प्रमुख सहरका व्यापारिक केन्द्रमा नयाँ लुगा र अन्य घरायसी सामग्री किन्ने उपभोक्ताको बाक्लो भिड लागेको छ ।