बाढीपीडितलाई राहत र पुनर्स्थापनाको माग गर्दै माओवादीले सरकारलाई बुझायो २० बुँदे ज्ञापनपत्र
प्रमुख प्रतिपक्ष माओवादीले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रच…