बाढीले कृषिमा ६ अर्बभन्दा बढीको क्षति

बाढीले कृषिमा ६ अर्बभन्दा बढीको क्षति

किसानले खेतमा रोपेको धान, पोखरीमा पालेको माछा र बारीमा फलाएको तरकारी बाढीले बगायो, १७ जिल्लाका किसानले गोठमा बाँधेका २६ हजारभन्दा बढी पशुपक्षीको मृत्यु, …