भेन्टिलेटरमा उपचाररत कांग्रेस सांसद विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

भेन्टिलेटरमा उपचाररत कांग्रेस सांसद विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १ कात्तिकमा कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा बसेका सांसद …