जुनारमा सुँडे पुतलीको प्रकोप, पुतली मारेर बुझाउनेलाई पुरस्कार

जुनारमा सुँडे पुतलीको प्रकोप, पुतली मारेर बुझाउनेलाई पुरस्कार

सिन्धुलीको जुनार क्षेत्रमा सुँडे पुतलीको प्रकोप देखिएको छ । कमलामाई नगरपालिका– ३ चपौलीमा देखिएको सुढे पुलती अहिले गोलन्जोरका विजयछाप, खनियाँखर्क, नया…