चौध देशले गरे वेस्ट बैंकमा बस्ती बढाउने इजरायली निर्णयको विरोध

चौध देशले गरे वेस्ट बैंकमा बस्ती बढाउने इजरायली निर्णयको विरोध

बेलायत, क्यानडा र जर्मनीसहित चौध देशले नियन्त्रित वेस्ट बैंकमा १९ वटा नयाँ बस्ती निर्माणलाई अनुमोदन गर्ने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको निन्दा गरेका छन् । …

वेस्ट बैंकमाथि इजरायलको चट्टानी अडान

वेस्ट बैंकमाथि इजरायलको चट्टानी अडान

सन् १९६७ यता इजरायलले वेस्ट बैंकमा २५० भन्दा बढी बस्ती निर्माण गरिसकेको छ, यो प्रशासनिक रूपमा नै कब्जा गरिएको क्षेत्र हो