नारायणी अस्पतालमा ६ शय्याको अन्कोलोजी वार्डको उद्घाटन

नारायणी अस्पतालमा ६ शय्याको अन्कोलोजी वार्डको उद्घाटन

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा ६ शय्याको क्यान्सरको उपचार हुने अन्कोलोजी वार्डको उद्घाटन गरेका छन्। मंगलबार एक कार्यक्रमबिच मन्…