एनसेल एपबाट पुलिस रिपोर्ट लिँदा डेटा शुल्क नलाग्ने

एनसेल एपबाट पुलिस रिपोर्ट लिँदा डेटा शुल्क नलाग्ने

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा थपेको छ । सुविधाअन्तर्गत ग्राहकले एनसेल एपमार्फत सहजै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट)का लागि आवेदन दिन सक्नेछ…